mailto:rimalcomputer@gmail.com

     रिमाल कम्प्यूटर एण्ड टेक्निकल इन्स्टिच्यूट

 विदुर ५, देवीघाट, नुवाकोट, वागमती, नेपाल

Rimal Computer And Technical Institute Bidur - 5, Devighat, Nuwakot, Bagmati, Nepal

आजको आवश्यकता सवैकालागि कम्प्युटर शिक्षा !


  एस. एल. सी.  परीक्षा  दिएर वसेका सम्पूर्ण विद्ध्यार्थी हरुकालागि खुशीको खवर !!!

      
यदि तपाइ गुँणस्तरिय कम्प्युटर तालिमको खोजिमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् । रिमाल कम्प्युटर एण्ड टेक्निकल 

इन्स्टिच्यूट 

विदुर ५ नुवाकोट 

देवीघाट 

लुम्बिनी विकास बैंक अगाडीको दहाल किराना पसल भन्दा माथील्लो तल्ला ।

फोन 9841773659  / 9851077709/ 9808390851/ 9818076626 / rimalcomputer@gmail.com मा अवश्य सम्पर्क 

राख्नु होला ।

 

परिचय :  

 रिमाल कम्प्युटर एण्ड टेक्निकल इन्स्टिच्चूट विदुर ५, देवीघाट, नुवाकोट तपाइलाई स्वागत गर्दछ !

 यहाँ दक्ष प्राविधिकहरुद्वारा सुलभ र भरपर्दो माध्यमवाट वेसिक कम्प्यूटर, हार्सडवेयर, सफ्टवेयर र एड्भान्स कम्प्यूटर तालिम, प्रिन्ट, टाइप, फोटोकपी, स्क्यानिङ्ग, बुक ब्याण्डिङ्ग,  लेमिनेसन तथा डिजटल फोटो तुरन्त तयार गर्ने लगायतका सेवा प्रदान गर्नुका साथै  व्रिद्ध देखि वालक सम्म कम्प्युटर शिक्षा प्रदान गरिन्छ । .

हाम्राे सेवा केन्द्र :

 हाम्रो कम्प्युटर एण्ड टेक्निकल इन्स्टिच्यूट जिल्लाकै दक्ष अनुभवी प्राविधिक द्वारा समयसापेक्ष कम्प्युटर तथा विभिन्न प्राविधिक शिक्षा प्रदान गर्न सदा तत्पर रहेकोछ । हरेक मानिसको आफ्नै इच्छा र चाहना हुन्छन् र सिकाइ पनि सोही अनुसार कक्षा सञ्चालनमा  हामी सधैं तत्पर छौं ।  visit us

http://rimalcomputer.yolasite.com
 
 

Make a free website with Yola